नुवाकोट।
जिल्लाको किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।जिल्ला रेडक्रस नुवाकोट शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

काउले उपशाखा नुवाकोट तथा ठूलो गाउँ उपशाखा रसुवा र विपद ब्यवस्थापन समिती रसुवाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १२ जना पुरुष र १ जना महिला सहित १३ जनाले रक्तदान गरेको आर एन न्यौपानेले नुवाकोट जागरणलाई बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय