• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    नवौं भंगेरी कप अपडेट सामरी, मैबल र कल्लाबारीको बिजयी यात्रा कायमै


    २०७८ असोज २६, मंगलबार

    २०७८ असोज २६, मंगलबार

    नुवाकोट।
    जिल्लाको म्यागङ ६ पुरानोपानीको आयोजनामा जारी नवौं भंगेरी कपमा आज तीन खेलहरु भएका छन् ।सामरी,मैबल र कल्लाबारीले आफ्नो बिजयी यात्रा कायम राखेका छन् ।

    आजको पहिलो खेलमा पात्लेको टिम नआएको कारण सामरी युवा क्लबलाई स्वत बिजेता घोषणा गरिएको थियो।त्यस्तै
    दोस्रो खेल मैबल र नगिनथान बिच भएको थियो भने नतिजा २-१ रहेको छ।

    आजको तेस्रो खेल पुरानोपानी र कल्लाबारी बिच भएको थियो भने नतिजा ३-५ रहेको छ।

    खेल संयोजक बिरबहादुर तामाङका अनुसार आगामी बाँकी खेलहरु २८ गते देखि शुरु हुनेछन् ।

    मिल्दो जुल्दो खबर