• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    शैलाप वाइबा र रमला पाख्रीनको स्वरमा ‘तिङलिङ कोङगले’ सार्वजनिक


    २०७८ असोज २६, मंगलबार

    २०७८ असोज २६, मंगलबार

    नुवाकोट।
    शैलाप वाइबा र रमला पाख्रीनको स्वरमा नयाँ मेन्दोमाया गित ‘तिङलिङ कोङगले’ सार्वजनिक भएको छ।ल्हलुङ मिडियाले उक्त गितको अडियो बजारमा ल्याएको हो।

    रेसम पाख्रीनको शब्दमा सजिएको यस गितमा शैलाप वाइबाले मिठो संगित भरेका छन् ।

    सम्बन्धित