काठमाडौ /
संगीतकार एवम म्युजिक एरेन्जर राजु खड्काको निर्देशनमा रहेको नयाँ नेपाली कथानक चलचित्र उस्ताड जि Ustad ji को छायांकन सकिएको र डबिङ कार्य सुरु गर्दै बैशाख पहिलो हप्ता प्रदर्शनको तयारी थालिएको फिल्म निर्मता एवम नायक रेशम कुमार विश्वकर्माले जानकारी दिए।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

अरु चलचित्र भन्दा पृथक कथा वस्तु समेटिएको यस चलचित्रमा कथा /पट कथा र संवाद म्हेन्दोमाया गायक सन्दिप स्याम्चेन तामाङले लेखेका छन् ।यस चलचित्र दोलखाका विभिन्न ठाउँ हरु र राजधानी काठमाडौको रमाणिय ठाउहरुमा छायांकन गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x