नुवाकोट /
मौलिक गित संगीतका क्षेत्रमा चर्चित गायिका बिस्णु माझिको नयाँ तिज गित सार्वजनिक भएको छ।
“आईन आमा यो तीजमा” बोलको गितमा विष्णु माझीको स्वर रहेको छ भने रचना / संगित सुन्दरमणि अधिकारीको रहेको छ।


उक्त गितलाई सपना म्युजिकले बजारमा ल्याएको छ।
भिडियो:
