• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    शैलाप वाइवा र माया लामाको स्वरमा नयाँ मेन्दोमाया गित “स्यामा चोली” बजारमा


    २०७८ माघ १५, शनिबार

    २०७८ माघ १५, शनिबार

    नुवाकोट /
    मेन्दोमाया गित संगितका चर्चित हस्ती शैलाप वाइवाले आज जन्मदिनको अवसर पारेर नयाँ गित “स्यामा चोली” बजारमा ल्याएका छन् ।ल्हालुङ मिडियाले उक्त गित बजारमा ल्याएको हो।

    आफ्नै शब्द संगितमा बजारमा आएको यस गितमा मीठो स्वर माया लामा र शैलाप वाइवाको रहेकोे छ।

     

    सम्बन्धित