नुवाकोट /
नेपाली साझा मंच साउदी अरेबियाको अध्यक्षमा पुनः आदर्श गुभाजुलाई चयन गरिएको छ। १० औं वार्षिकोत्सब तथा चौथो अधिवेशनबाट गुभाजुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
देशका लागि केही गरौं भन्ने मुल नारासहित २०७२ सालमा निर्माण भएको उक्त संस्थाको अन्य पदाधिकारीहरु यसप्रकार रहेको छ।


अध्यक्ष
• अन्जान गुभाजु
उपाध्यक्षहरू
• राजु केसी
• भरत पौडेल
महासचिव
• तेज ब सिलवाल सिन्धुली
सचिव
• बिपुल ढुङ्गाना
कोषाध्यक्ष
• डिबी बलामी मगर
सदस्यहरू
• प्रनिशा रिमाल
• राज जैरु
• पुन्य प्रसाद घिमिरे
• टी.बी. कुबर
• गङ्गाराम तामाङ
• कृष्ण गिरी
• नेत्र न्यौपाने
• समर्पण रमदान मिया
• प्रेम बोहोरा
• जगदिश खनाल
• खड्ग तामाङ
• सोम ब बिके



