नुवाकोट/
जिल्लाको म्यागङ गाउँपालिकाको बोलेरो आज बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको छ। विदुर नगरपालिका वडा नम्बर १० शुभघाटमा उक्त बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
पालिकाबाट काठमाडौ जादै गरेको प्रदेश ०१–०२–झ ६०६५ नम्बरको बोलेरो दुर्घटनामा परेर चितवन घर भएका अन्दाजी ५०/५५ वर्षका एडिटर होम बहादुर बस्नेतको घटनास्थल मै मृत्यु भएको कोलानि प्रहरी इन्चार्ज सुन्दर श्रेष्ठले जानकारी दिए।
अन्य विवरण बने प्राप्त हुन बाँकी रहेको छ।