नुवाकोट जागरण
२०८२ वैशाख २३, मंगलबार
२०८२ वैशाख २३, मंगलबार
नुवाकोट /
बामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ।
मंगलबार उनको नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सोमबार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।
उपचारकै क्रममा मंगलबार दिउँसो मृत्यु भएको जानकारी पाएको एकीकृत समाजवादीका नेता मोहन गौतमले जानकारी दिए।

