गुल्मी -२ रामकुमारी झांक्रीलाई पराजित गर्दै एमालेका गोकर्ण विष्ट विजयी

ताजा समाचार राजनीति

नुवाकोट /
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *