धादिङको नेत्रावती -४ तमैमा खुल्ला नकाउट भलिबल प्रतियोगिता हुने

खेलकुद समाचार

भर्र्याङ् भुरुङ/
धादिङ जिल्लाको नेत्रावती डवजोङ -४ तमैमा खुल्ला पुरुष भलिबल हुने भएको छ। आगामी कार्तिक ५ गते देखि उक्त प्रतियोगिता हुने भएको हो ।

प्रथम पुरस्कार ५० हजार र दोस्रो पुस्कार २५ हजार राखिएको उक्त प्रतियोगिता कार्तिक ८ गते सम्म सन्चालन हुनेछ ।

प्रतियोगिताकामा भाग लिन चाहने टिमहरुले कार्तिक ५ गते सम्म टिम दर्ता गराउन सक्नेछन।

थप जानकारिका लागि:
९८५१२५४१४७
९८५३५८२०२२
९८४०८१९२७६ सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *