नुवाकोट /
आइतबार बिहान पूर्वी नेपालको खोटाङ केन्द्रबिन्दु भएर गएको भुकम्पको धक्का राजधानी काठमाडौं र नुवाकोटमा समेत महसुस गरिएको छ।

भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो।

खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका कर्मचारी लोकविजय अधिकारीले जानकारी दिए।

थप क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय