काठमाडौं/
सडकमा हरियो मकै पोलेर बेच्ने महिलाहरु माथि काठमाडौ महानगरद्वारा दुव्र्यवहार र लछारपछार गरेको छ। नगरपालिका नगर प्रहरीले हरियो मकै पोलेर बेच्ने महिलालाई दुव्र्यवहार र लछारपछार गरेका हुन्।

शुक्रबार बिहान बालुवाटारमा ठेलामा हरियाे मकै बेचिरहेकी महिलालाई महानगरका नगरप्रहरी आएर लछारपछार पारेको भिडियो सार्वजनिक भएको हो।

उक्त भिडियाे पत्रकार सृष्टि काफ्लेले ट्विटरमा राखेकी थिइन्। भिडियाेमा महिलालाई र एक पुरुषलाई नगर प्रहरीले लछारपछार गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय