नुवाकोट /
सूचना प्रविधिको दुरुपयोग गरी अमेरिकन तथा क्यानडियन नागरिकहरूलाई लक्षित गरी Client Access लिई Client हरूको Directory Files लगायतमा Access पुयाई “ Your IP Address is hacked and your Network is compromised ” भन्ने जस्तो भ्रामक सन्देश पठाई पीडितहरूबाट Bank Details , Personal information समेत प्राप्त गरी scamming गर्नेहरु पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं .४ धुम्बाराहि , स्थित Orbit Nexus Pvt Ltd. संस्थाका मुख्य सञ्चालक विजय श्रेष्ठ ,दुई जना भारतिय नागरीक निसान खैरे र मनिष तिवारीका साथै कार्यालयमा कार्यरत पाँच पुरुष र पाँच महिला गरी जम्मा १३ जना व्यक्तीहरुलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गतको कसूर गरेकोले साइबर व्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनिहरुलाई काठमाण्डौं जिल्ला अदालतको आदेशले ७ ( दिन ) म्याद लिएर गरी थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।

पुर्ण बिवर्ण सहित:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय