• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    निशा लामा र आशिक गोङ्बो तामाङको नयाँ मेन्दोमाया गित “म्हेन्दो फोले” बजारमा


    २०७८ फागुण ३०, सोमबार

    २०७८ फागुण ३०, सोमबार

    नुवाकोट /
    निशा लामा र आशिक गोङ्बो तामाङको नयाँ मेन्दोमाया गित “म्हेन्दो फोले” सार्वजनिक भएको छ। यो गित ल्हालुङ मिडियाले बजारमा ल्याएको हो।

    शैलाप वाइवाको मीठो शब्द संगित रहेको यस गितमा मिक्सिङ डिका गुरुङको रहेकोे छ।

    https://m.youtube.com/watch?v=42WOdYZxs9Q&feature=share

    सम्बन्धित