• मंसिर १, २०८३ मंगलबार
    17 Nov, 2026, Tuesday

    युएईसँग नेपाल ६८ रनले पराजित: विश्वकप खेल्ने सपना अधुरै


    २०७८ फागुण १०, मंगलबार

    २०७८ फागुण १०, मंगलबार

    काठमाडौं /
    नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

    ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन जुन हारको कारण बन्यो।

     

    सम्बन्धित