• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    शैलाप वाइवाको स्वर र संगितमा नयाँ मेन्दोमाया गित “तिङलिङ कोङनाले” बजारमा


    २०७८ माघ १४, शुक्रबार

    २०७८ माघ १४, शुक्रबार

    नुवाकोट /
    मेन्दोमाया गित संगितमा छुट्टै पहिचान बनाएका शैलाप वाइवाको स्वरमा “तिङलिङ कोङनाले” बजारमा आएको छ। उक्त गित ल्हलुङ मिडियाले बजारमा ल्याएको हो।

    रमला पाख्रीन र शैलाप वाइवाको स्वर रहेको यस गितमा मीठो संगीत शैलाप वाइवा आफैले भरेका छन भने शब्द रेशम पाख्रीनको रहेको छ।

    सम्बन्धित