नुवाकोट /
मेन्दोमाया गित संगितमा छुट्टै पहिचान बनाएका शैलाप वाइवाको स्वरमा “तिङलिङ कोङनाले” बजारमा आएको छ। उक्त गित ल्हलुङ मिडियाले बजारमा ल्याएको हो।

रमला पाख्रीन र शैलाप वाइवाको स्वर रहेको यस गितमा मीठो संगीत शैलाप वाइवा आफैले भरेका छन भने शब्द रेशम पाख्रीनको रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय