काठमाडौं /
नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

जसमध्य :
पुरुष : १,४२,९१,३११
महिला : १,४९,०१,१६९
वृद्धि दर : ०.९३%
जनघनत्व : १९८ जना प्रति वर्ग किमि
बिदेशमा बसेका नेपाली : २१,६९,४७८
प्रति परिवार संख्या : ४.३२
धेरै जनसंख्या भएको जिल्ला : काठमाडौं
कम जनसंख्या भएको जिल्ला : मनाङ
जम्मा परिवार संख्या : ५६,४३,९४५ रहेको केन्द्रिय तथ्यांक बिभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x