काठमाडौ/
कांग्रेस नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।अहिलेसम्म सभापतिमा शेरबहादुर देउवाले लिड गरिरहेका छन् ।

एक हजार चार सय पाँच मत गन्दा देउवाको ६ सय ७८  र शेखर कोइरालाको पाँच सय २०  मत प्राप्त भएको छ । त्यस्तै कल्याण गुरुङको पाँच, प्रकाशमान सिंहको एक सय सात, विमलेन्द्र निधिको ७६ मत आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x