
काठमाडौ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। अछामको साँफेबगर नगरकमिटीको प्रथम बैठकलाई सम्बोध न गर्दै उपाध्यक्ष रावलले यस्तो बताएका हुन् ।
नेता रावलले हार जित जे भए पनि अध्यक्षमा उम्मे द्वारी दिने बताए। रावलले कार्यकर्ताको इच्छा र आ काक्षा अनुसार आफूले उम्मेदवारी तयारी गरेको भ न्दै हार्ने डरले कार्यकर्तालाई निराश नबनाउने बता उँदै अबको पार्टी महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन्।
उनले आफ्ना कार्यकर्ताको लागि भए पनि अध्यक्ष मा उम्मेद्वारी हुने र खरो उत्रिने बताए। उनले प्रधा नमन्त्री जस्तो व्यक्तिले एमसीसीका लागि गोप्य पत्र पठाएको छौं भन्नु जायज नभएको बताए।
नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगल बारको बैठक अवैध, अमान्य र गुठबन्धीको नमुना भएको समेत उल्लेख गरेका छन् ।