• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    मैबल टिम बि नवौं भंगेरी कपको फाइनल प्रवेश


    २०७८ असोज २९, शुक्रबार

    २०७८ असोज २९, शुक्रबार

    नुवाकोट।
    जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ६ मा जारी नवौं भंगेरी कपमा आज २ खेलहरु भएका छन् ।उक्त खेलबाट मैबल टिम बि फाइनल प्रवेश गरेको हो।

    आजको पहिलो खेल चौतारा धादिङ र मैबल टिम ए बिच भएकोमा नतिजा २-० रहेको थियो।

    त्यसैगरी आज भएको पहिलो सेमिफाइनल खेलमा मैबल टिम बि ले सामरी युवा क्लबलाई पेनाल्टी सुट आउटमा ४-३ को गोल अन्तरले हराउँदै फाइनल सम्मको यात्रा तय गरेको हो।

    खेल संयोजक बिरबहादुर तामाङका अनुसार भोलि दिउँसो ३ बजे दोस्रो सेमिफाइनल खेल हुनेछ।

     

    मिल्दो जुल्दो खबर