नुवाकोट।
जिल्लाको म्यागङ ६ पुरानोपानीको आयोजनामा जारी नवौं भंगेरी कपमा आज तीन खेलहरु भएका छन् ।सामरी,मैबल र कल्लाबारीले आफ्नो बिजयी यात्रा कायम राखेका छन् ।

आजको पहिलो खेलमा पात्लेको टिम नआएको कारण सामरी युवा क्लबलाई स्वत बिजेता घोषणा गरिएको थियो।त्यस्तै
दोस्रो खेल मैबल र नगिनथान बिच भएको थियो भने नतिजा २-१ रहेको छ।

आजको तेस्रो खेल पुरानोपानी र कल्लाबारी बिच भएको थियो भने नतिजा ३-५ रहेको छ।

खेल संयोजक बिरबहादुर तामाङका अनुसार आगामी बाँकी खेलहरु २८ गते देखि शुरु हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x