• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    २० टिम सहभागी ,नवौं भंगेरी कप शुरु


    २०७८ असोज २४, आइतबार

    २०७८ असोज २४, आइतबार

    नुवाकोट।
    म्यागङ गाउँपालिका वडा नम्बर ६ अन्तर्गत कन्यास्थान युवा क्लबको आयोजनामा नवौं भंगेरी कप फुटबलको उद्घाटन सम्पन्न भएको छ।सुर्यबहादुर तामाङको सभापतित्व ,गाउँपालिका प्रमुख आशा तामाङ प्रमुख अतिथी तथा बिशेश अतिथि म्यगङ वडा नं ६ अध्यक्ष अताम सिङ तामाङ र वडा नं ५ अध्यक्ष राम बहादुर तामाङ रहेको थियो।

    १ लाख १० हजार प्रथम पुरस्कार राशीको उक्त खेलमा २० टिम सहभागी भएका छन।कार्तिक ३ गते समापन कार्यक्रम रहेको उक्त खेलको खेलकुद संयोजक बिर बहादुर तामाङ रहेका छन् ।

    मिल्दो जुल्दो खबर