नुवाकोट।
म्यागङ गाउँपालिका वडा नम्बर ६ अन्तर्गत कन्यास्थान युवा क्लबको आयोजनामा नवौं भंगेरी कप फुटबलको उद्घाटन सम्पन्न भएको छ।सुर्यबहादुर तामाङको सभापतित्व ,गाउँपालिका प्रमुख आशा तामाङ प्रमुख अतिथी तथा बिशेश अतिथि म्यगङ वडा नं ६ अध्यक्ष अताम सिङ तामाङ र वडा नं ५ अध्यक्ष राम बहादुर तामाङ रहेको थियो।

१ लाख १० हजार प्रथम पुरस्कार राशीको उक्त खेलमा २० टिम सहभागी भएका छन।कार्तिक ३ गते समापन कार्यक्रम रहेको उक्त खेलको खेलकुद संयोजक बिर बहादुर तामाङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय