• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    कवि बाबुराम श्रेष्ठको दोस्रो कृति “बूढो समय” कविता संग्रहको आवरण सार्वजनिक


    २०७९ असार २८, मंगलबार

    २०७९ असार २८, मंगलबार

    नुवाकोट /
    कवि बाबुराम श्रेष्ठको दोस्रो कृति “बूढो समय” कविता संग्रहको आवरण सार्वजनिक भएको छ। लोभलाग्दो प्रतिभा तथा प्रखर कवि श्रेष्ठको यो दोस्रो कविता संग्रह हो।

    सिन्धुलीमा रहेर शिक्षण पेशामा संलग्न साहित्य साधनारत कवि तथा लेखक बाबुराम श्रेष्ठको उक्त कविता संग्रह छिट्टै आउन लागेको हो।

    थुप्रै कृतिहरू जन्मिरहुन् ,नेपाली साहित्याकाशमा आफू अटल बनेर उदाउनुहोस् नुवाकोट जागरण परिवार कृति सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ।

    सम्बन्धित