• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    चिजा लेकाली र मिना लामाको “लेले पोच्चोरी-२” मेन्दोमाया गित बजारमा


    २०७८ माघ ४, मंगलबार

    २०७८ माघ ४, मंगलबार

    नुवाकोट /
    गायक चिजा लेकाली र गायिका मिना  लामाको मिठो स्वरमा सजिएको “लेले पोच्चोरी २” मेन्दो माया गीत सार्वजनिक भएको छ ।उक्त गित लेकाली ब्रदर्सको युट्युबबाट सार्वजनिक भएको हो।

    चिज लेकालीको पहिलो गीत लेले पोच्चिरी -१ लाई दर्शक र श्रोताले अत्याधिक रुचाएपछी लेले पोच्चोरी -२ निर्माण भएको हो ।

    गायक लेकाली कै शब्द संगीत रहेेेको उक्त मेन्दोमाया गीत  लेले पोच्चोरी -२ मा संगीत संयोजक मिक्साङ डिका गुरुङको रहेको छ भने गीतको भिडियोमा दिपकराज गिरीको कोरियो ग्राफी रहेको छ ।

    मिल्दो जुल्दो खबर