• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    वुधसिंङ घाटमा फेरि पहिरो गल्छी-त्रिशुली सडकखण्ड पुर्ण रूपमा ठप्प


    २०७९ असोज २०, बिहिबार

    २०७९ असोज २०, बिहिबार

    नुवाकोट /
    जिल्लाको त्रिदेशिय राजमार्ग गल्छि त्रिशुली सडकखण्डको बुधसिङ घाटमा फेरि पहिरो गएको छ। जस्ले गर्दा उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्व भएको हो।

    केहिदिन अघि पनि बन्द भएको उक्त सडकखण्डमा नवमीको दिनदेखी परेको अविरल झरीको कारण पुनः अवरुद्ध भएको छ भने वैकल्पिक छत्रेखोला वाटो पनि वन्द भएको छ।

     

    सम्बन्धित