• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    काठमाडौ सहितका ७ जिल्लामा विद्युतिय मतदानको तयारी


    २०७९ जेठ २७, शुक्रबार

    २०७९ जेठ २७, शुक्रबार

    काठमाडौं /
    निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं उपत्यकाको भक्तपुरसहित देशका ६ वटै महानगरपालिका भएका सात जिल्लामा विद्युतीय मतदान गर्न तयारी थालेको छ ।

    आयोगले काठमाडौं, भक्तपुर, ललितपुरसहित चितवन, मोरङ, पर्सा र कास्कीमा विद्युतीय प्रणालीमार्फत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्न सकिने भन्दै विद्युतीय मतदानका लागि सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको हो ।

    सम्बन्धित