नेपालगन्जको धम्बोझी चोकमा बिहीबार बिहान राखिएको स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक प्रहरीले बल प्रयोग गरेर हटाएको छ।

सालिक हटाउने क्रममा झडप हुँदा प्रहरीले गोली चलाएको छ। प्रहरीले त्यसक्रममा ६ राउन्ड गोली चलाएको हो।

दोस्रो जनआन्दोलनपछि तोडफोड गरेर हटाइएको सालिक फेरि राखिएपछि तनाव भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय