नुवाकोट /
स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो ।मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

वैशाख ३० मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ ।यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन बिदा पनि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय