• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    बैशाख ३० गते निर्वाचनको दिन सार्वजनिक विदा !


    २०७९ वैशाख २६, सोमबार

    २०७९ वैशाख २६, सोमबार

    नुवाकोट /
    स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

    मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो ।मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

    वैशाख ३० मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ ।यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन बिदा पनि दिइएको छ ।

    सम्बन्धित