• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    भाइरल नक्कली म्यादी पक्राउ


    २०७९ वैशाख २१, बुधबार

    २०७९ वैशाख २१, बुधबार

    कपिलवस्तु /
    म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

    कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    सम्बन्धित