• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    संसद भवन अगाडी कुकर बम


    २०७८ फागुण १६, सोमबार

    २०७८ फागुण १६, सोमबार

    काठमाडौं /
    नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ। प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए ।

    शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ ।मुख्य सडक बन्द गरिएको छ। उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताए ।

    प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।

    सम्बन्धित