मुडुला कार्कीहरू बिच; कोहि तिहारमा टीका लगाउने कोहि नलगाउने, फरक फरक चलन
कोही मुडुला कार्की तिहारमा टीका लगाउने ,त कोही टीका नलगाउने ।यो कसरी भयो ?? मुडुलाकार्की सेवा समाज द्वारा मुडुला कार्की ईतिहास खोजी कार्य भइ रहेको अबस्था छ ।करिब आठौं शताब्दी भन्दा अगाडि कार्कीहरुको उत्पती भएको कुरा ईतिहासले बताएको छ । मुगुमा रहेको मौदगल्य ऋषिले तपस्या गरेको नदी डोल्फु नदी र कर्णाली नदीको संगम स्थल हो […]
Continue Reading