• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    दशैं सद्भावको चाड हो दक्षिणाको होईन – प्रा. डा. जगमान गुरुङ


    २०७८ असोज २९, शुक्रबार

    २०७८ असोज २९, शुक्रबार

    काठमाडौ।
    दक्षिणा काल सुहाउँदो हुनुपर्छ । मान्यजनलाई उपहार दिने हो ।मान्यजनले आशीर्वाद दिने हो ।दसैँ सद्भावको पर्व हो, दक्षिणको होइन ।

    देखासिकीका कारण अहिले धेरै–धेरै दक्षिणा दिने प्रचलन पनि बढेको छ।सक्नेले गर्दा पनि भयो, तर नसक्नेले देखासिकी गरेर हुँदैन ।

    फजुल खर्च गरेर आडम्बर प्रदर्शन गर्दा संस्कृति विकृत हुन्छ ।हाम्रा चाडपर्वप्रति नकारात्मक भाव बढ्दै जान्छ ।यस्ता कुरामा हामी संयमित हुनुपर्छ ।सुहाउँदो गरी दक्षिणा आदान–प्रदान गर्नुपर्छ ।

    मिल्दो जुल्दो खबर