• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    ३ सय केजिको खसी: किन्नेको भन्दा हेर्नेको भिड बढी


    २०७९ असोज १५, शनिबार

    २०७९ असोज १५, शनिबार

    काठमाडौ /नेपालीहरुको महान चाड बडा दसैँ नजिकिदै छ। दसैँ नजिकिदै गर्दा बजारमा किनमेल गर्नेको निकै घुइचो लागेको छ । दसैमा अक्सर नेपालीको घरमा खसी राँगा काट्ने चलन रहेको छ।

    अब प्रसंग मोडौ तपाइले कति केजी सम्मको खसी देख्नु भएको छ ।

    ५० -६० वा त्यो भन्दा माथि १०० केजी सम्मको देख्नु भएको होला। आज हामी चर्चा गर्दै छौ भारतको कश्मिरको एक पशु बजारमा ३०० केजीको खसी बिक्रिकालागि आइपुगेको छ । उक्त खसी बजारमा आएपछि किन्ने भन्दा हेर्नेको घुइचो लागेको छ ।स्रोत भारतीय संचार माध्यम ।

    मिल्दो जुल्दो खबर