• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    नुवाकोटको रातमाटेमा एमसिसिका लागि जग्गा उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय


    २०७९ असार २, बिहिबार

    २०७९ असार २, बिहिबार

    नुवाकोट /
    सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्टअनुसार नेपालमा बन्ने प्रसारणलाइन परियोजनालाई नुवाकोटको रातमाटेमा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रसारणलाइनको सबस्टेसनलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो।

    सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय भएको बताए।

     

    मिल्दो जुल्दो खबर