• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    नुवाकोटको स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत, को कहाँ ?


    २०७८ चैत्र १३, आइतबार

    २०७८ चैत्र १३, आइतबार

    नुवाकोट /
    निर्वाचन आयोगले नुवाकोट लगायत देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।आयोगले आइतबार सूचना प्रकाशित गरेर ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

    आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।

    आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ।स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

    को कहाँ ?

    मिल्दो जुल्दो खबर