• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    एमालेमा उम्मेदवारी दर्ता गराउन कुन पदमा कति शुल्क तिर्नुपर्छ ?


    २०७८ मंसिर १३, सोमबार

    २०७८ मंसिर १३, सोमबार

    नुवाकोट।
    एमालेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क तयार गरेको छ। जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ ।

    यस्तै उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ ।फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ । उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ। विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको वारिसनामामार्फत दर्ता गर्न सकिनेछ ।

     

    मिल्दो जुल्दो खबर