
नुवाकोट /
जिल्लाको म्यागङ -६ पुरानोपानिमा “११ औं खुल्ला भंगेरीकप नकआउट फुटबल प्रतियोगिता” हुने भएको छ। कन्यास्थान युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।
प्रतियोगीता हुने मिति ,स्थान र पुरस्कार:
१. टिम दर्ता गर्ने मिति : २०८०/०६/२७ गते देखि
२. खेल सुरु हुने मिति : २०८०/०७/०१ गते देखि
३. टिम दर्ता गर्ने अन्तिम मिति (टाईसिट): २०८०/०६/३० गते सम्म
४. टिम दर्ता शुल्क : रु, १०,५००/- (दस हजार पाँच सय मात्र)।
५. खेलाडी संख्या : ९ जना (एक्स्ट्रा ४ जना सम्म) ।
६. खेलाडी पोशाक : खेलाडीगरुको अनिवार्य रुपमा फुटवल पोशाक हुनु पर्ने ।
७. स्थान : भंगेरी खेल मैदान (भंगेरी डाँडा)
पुरस्कारहरु :
१. प्रथम पुरस्कार नगद रु, १,११,०००/- (एक लाख एघार सहित ट्रफी, मेडल, प्रमाण पत्र)
२. द्दितीय पुरुस्कार नगत रु, ५५,०००/- (पचपन्न हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र )
३. अनुशासित टिम ट्रफी, मेडल प्रमाण पत्र ।
४. वेस्ट प्ल्येयर मेडल प्रमाण पत्र ।
५. बेस्ट डिफेन्स मेडल प्रमाण पत्र ।
६. बेस्ट किप्पर मेडल प्रमाण पत्र ।
(नोट): खेलाडीहरुको लागि खान र बस्न सुविधा साथै अन्य थप जानकारीको लागि आयोजक संग सम्पर्क गर्नु पर्नेछ। प्रतियोगिताको समयमा कुनै पनि टिमले नियम विपरीत कार्य गरेको खण्डमा सो टिम खेलबाट स्वत: बाहिरिनेछ, आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
थप जानकारी तथा टिम दर्ता गर्न, गराउन सम्पर्क नम्बर : ९८६६४४०७३५, ९७६१८७२१७९, ९८४२७३९३९७, ९८६३२१२२३८
आयोजक:
कन्यास्थान यूवा क्लव
म्यागङ-६, पुरानोपानी