नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङमा तेस्रो कान्छी माया तामाङ (क. प्रतिमा) स्मृति कप भलिबल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता यहि फागुन १६ गतेदेखि शुरु हुने आयोजकले बताएको छ।
१ लाख प्रथम ,५० हजार द्वितीय ,२५ हजार तृतीय र १० हजार सान्त्वना पुरस्कार राषी रहेको उक्त प्रतियोगिता “सहिद कान्छीमाया तामाङ (क. प्रतिमा) स्मृति संस्था लिमिटेडको आयोजनामा र न्यू लालिगुँरास युवा क्लबको सहआयोजनामा हुन लागेको हो।
