विश्वकप फुटबल: ५ मिनेटभित्र अर्जेन्टिनाको पोस्टमा साउदिको २ गोल

खेलकुद ताजा समाचार

नुवाकोट /
कतारमा जारी विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध २ गोल गरेको छ।

दोस्रो हाफको ५३ मिनेटमा सलिम अलदावसरीले गोल गरेका हुन्।

यसअघि साउदीका लागि सलेह अलसेहरीले दोस्रो हाफको ४८औँ मिनेटमा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *