नुवाकोट /
जिल्लामा आज बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको छ।

रास्ट्रीय भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भुकम्प गएको हो।

उक्त भुकम्पको धक्का काठमाडौ लगायत नुवाकोट सम्म महशुस गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय