कालिकोट/
शिक्षा विकास तथा इकाई कार्यालय कालिकोटका प्रमुख महेशदत्त देवकोटालाई कालोमसो दलिएको छ ।

प्रमुख देवकोटाले शिक्षक सुरुवा बढुवामा एक लाखदेखि माथि रकम घुस खाएको, शिक्षक सरुवामा एकलौटी र मनपरी गरेको लगायतका कानुन विपरित कार्य गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लप नेतृत्वको अनेरास्ववियु र युवा संघले कालो मसो दलेको पार्टीले जनाएको छ ।

कार्यालय जादै गर्दा बुधबार दिउसो बाटोमै नेकपाका कार्यकर्ताले दुव्यहार गरेको हुन ।प्रमुख देवकोटाका पटक पटकका गलत हर्कतलाइ सम्झाउदा पनि अझै अटेरी गरेको हुनाले आफुले कार्वाही गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x