• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    सुंगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण


    २०७८ कार्तिक ५, शुक्रबार

    २०७८ कार्तिक ५, शुक्रबार

    एजेन्सी।
    अमेरिकाको डाक्टरले सुँगुरको मिर्गाैला मानिसमा प्रत्यारोपण गर्न सफल भएको बताएका छन्।

    योसँगै अब अंग दानको कमी पूरा हुने अपेक्षा उनीहरूले गरेका छन्।

    बीबीसीका अनुसार जुन व्यक्तिमा सुँगुरको मिर्गाैला प्रत्यारोपण (ट्रान्सप्लान्ट) गरिएको छ, उनी ब्रेन डेड थिए।

    यसको अर्थ उनी पहिलेदेखि कृत्रिम जीवन रक्षक उपकरणको भरमा बाँचिरहेका थिए र ठीक हुने कुनै सम्भावना थिएन।

     

    मिल्दो जुल्दो खबर