नुवाकोट ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।सोमबार दिउँसो सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको असरबारे जानकारी आइसकेको छैन ।भूकम्पको कारण आसपासका जिल्लाहरुमा समेत असर परेको छ ।

आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x