नुवाकोट /
चीन र भारत जोड्ने नेपालको रक्सौल-रसुवागढी मार्गको नुवाकोटको बेलकोटगढी खण्डमा सख्खा पहिरो गएको छ ।बिहीबार दिउँसो आकस्मिक रूपमा खसेको पहिरोका कारण सवारी अवागमन ठप्प भएको छ ।

बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ मा रहेको बुधसिंहघाट पारी पहिरो झरेको हो ।प्रहरीले आकस्मिक कामका लागि पनि वैकल्पिक मार्गको प्रयोग गरिदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय