नुवाकोट /
जिल्लाको म्यागङ -५ सामरी भञ्ज्याङ स्थित श्रीअहिंशावादी साङ्गे छोइलिङ बौद्ध गुम्बमा सञ्चालित ३ महिना तिनदिने लामा शिविर समापन गरिएको छ। प्रमुख अतिथी नेपाली कांग्रेस क्षेत्र नं २ सभापति जगतबहादुर तामाङको प्रमुख आतिथ्यमा समापन गरिएको हो।

उक्त समापन समारोहमा म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङको बिशेश आतिथ्यता रहेको थियो।

उक्त ३ महिने शिविरमा ८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय