नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङ् स्थित ग्रामसेवा मावी (श्री रास्ट्रीय सेवादल) NCC शैन्य तालिममा द्वितीय भएको छ।

रास्ट्रीय सेवादल मध्य तालिम शिक्षालय हात्तिखोरमा संचालित शि.सं. ५० औं जुनियर डिभिजन वार्षिक सामुहिक क्याम अन्तर्गत श्रीग्रामसेवा मावी द्वितीय भएको हो।

११ जिल्लाको १५ विद्यालय सहभागी उक्त शैन्य तालिम अन्तर्गत गुल्मिको श्रीबाँझकटेरि मेघगङ्गा मावी प्रथम भएको थियो।

गत असार १४ गतेदेखि संचालन भएको उक्त शैन्य तालिम १०० दिन पुरा गरेर पुष ५ गते समापन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय