नुवाकोट /
काठमाडौको कालिमाटीमा नुवाकोट सामरी घर बताउने एकजनाको शव भेटिएको छ। सन्देश तामाङ नाम बताउने उनको शव हाल काठमाडौको टिचिङ अस्पतालमा राखिएको प्रहरीले बताएको हो।

मृतकले मर्नु अघि आफ्नो घरमा श्रीमतीको मृत्यु भैसकेको र छोरा-बुहारी रहेको र छोरा बुहारीले हेला गरेर आफु काठमाडौमा बेबारिसे बनेको बताएका थिए।

आफन्त अथवा कोहि कसैले उहाँलाई चिन्नुहुन्छ भने नजिकको प्रहरी चौकिमा खबर गरिदिन प्रहरीले अनुरोध समेत गरेको छ।

थप जानकारीका लागि:
9851290034 जनसेवा विशालबजार तथा 9849365536

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x