नुवाकोट /
आज बिहान भुकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर बिहान १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय