नुवाकोट/
जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ का सविन र विजय तामङ ३ केजी गाँजासहित पक्राउ परेका छन।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले असार १३ गते ककनीबाट काठमाडौँ जानेक्रममा उनिहरुलाई पक्राउ गरेको हो।

पासाङल्हामु सडक खण्ड अन्तर्गतको प्रहरी चौकी ककनीबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा दुई युवासहित बा ७७ प ५५८६ नम्बरको मोटरसाइकल र दुई युवा पक्राउ परेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय